SKIP THIS

MLBL
IME Life
Beema Board

आज १० कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आआज शेयर बजार नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेर २,५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज २ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १८६ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, अपर तामाकोशी र शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नविल डिवेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ४ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS