IME Life
Beema Board

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार ६१८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

यस भन्दा अगाडि ३५ दिने सूचना प्रकाशित गरिएकोमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेको हुँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यो सूचना प्रकाशित भएको १५ दिनभित्र बाह्य खरीदकर्ताले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी निवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १ एक हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS