IME Life
GBIME

रिलायबल नेपाल लाइफले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायबल नेपाल लाइफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चिफ विजनेस अफिसरका लागि १ जना, प्रदेश प्रमुखमा प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ का लागि ३ जना र ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालय, प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS