IME Life
Beema Board

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आजदेखि बिक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आजदेखि सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । उक्त हकप्रद शेयर मंसिर २३ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्न सक्ने छन् । बैंकले आजदेखि पुस २७ गते सम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्नेछ ।

शेयरधनीहरुले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशनका लागि गरिएको रेटिङ अनुसार यदि बैंकले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने अवस्थामा ज्यादै उच्च जोखिम रहेको संकेत प्रदान गर्ने ‘इक्रा एनपि आइआर सि प्लस’ प्राप्त गरेको छ ।

बैंकको हालको चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS