काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेण्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीको गत कार्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । यस बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।