IME Life
GBIME

मेरो माइक्रोफाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेरो माइक्रोफाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रदशे प्रमुखका लागि केही, विभागीय अनुगमन एवम कानुनी तथा असुली अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले पुस १८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS