Connect IPS
IME Life

प्रोग्रेसिभ फाइनान्सको पहिलो पटक लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले पहिलो पटक लाभांश दिने भएको छ । फाइनान्सको हिजो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद सहित ७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

फाइनान्सले स्थापनाको २५ वर्ष पछि बल्ल लाभांश दिने भएको हो । सधै हकप्रद मार्फत पूँजी मात्रै दिदै आएका शेयरधनीहरुले पहिलो पटक लाभांश प्राप्त गर्ने भएका हुन् । फाइनान्सले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले पारित गरे पछि बल्ल शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

संस्थाको चुक्ता पूँजी ८० करोड एक लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि फाइनान्सको चुक्ता पूँजी ८५ करोड ६१ लाख पुग्नेछ ।

प्रोग्रेसिभ फाइनान्सले रजत जयन्ती मनाउदा शेयरधनीलाई भने हाता लाग्यो शुन्य

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS