Connect IPS
IME Life

एशियन लाइफद्धारा ७ लाख २२ हजार मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

गुल्मी । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमितको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

६१ वर्षिया लक्षिमा सापकोटाले सात वर्षे अवधिको लागि २०७७ असार २२ गते ७ लाखको बीमा गराएकोमा २०७७ फागुन १६ गते कालगतीले निधन भएको हो । दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा अभिकर्ता सीता सापकोटाको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS