IME Life
Beema Board

नेरुडे लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले २१ दशमलव ४८ प्रतिशत बोनश शेयरको मुल्य समायोजनपछि शेयर मूल्य १ हजार ४१ रुपैयाँ १८ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार २६० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २१ दशमलव ४८ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव १३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न कम्पनीले पुस १० गते उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा १५ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS