Connect IPS
IME Life

सानिमा लाईफले गर्यो अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आफनो चौथो बार्षिक उत्सवको अबसरमा खाद्यान्न सामग्री बितरण गरेको छ । बुटवल ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि चामल , दाल , तेल , चाउचाउ , सर्फ , साबुन लगाएतका सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गरेका थिए ।

पाँचौ बर्ष प्रबेशको अबसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत अपाङ्ग आश्रममा आश्रीतहरुलाई बुधबार सहयोग हस्तान्तरण गरिएको बुटवल शाखा प्रबन्धक प्रकाश गौतमले जानकारी दिए  ।

Prabhu
Crest

कार्यक्रममा र्मुिर्गया शाखा प्रमुख कृष्णप्रसाद कंडेल , बुटवल शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु एकराज रिजाल , सुभाष रिजाल लगायतको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS