Connect IPS
IME Life

एनसीसी बैंकले संचालनमा ल्यायो ४ निक्षेप खाता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसीसी बैंकले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा ४ निक्षेप खाताहरु संचालनमा ल्याएको छ । बैंकले एनसीसी सिल्भर सेभिङ खाता, एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ खाता र एनसीसी सिल्भर रेमिट मुद्दती खाता संचालनमा ल्याएको हो ।

वार्षिकोत्सवका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।

Prabhu
Crest

हालसम्म बैंकले हाल १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएममार्फत सेवा दिँदैआएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS