Connect IPS
IME Life

सिभिल बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजरमा म्यानेजरियल लेभलका लागि केही, अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले उपत्यका बाहिरका आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस ७ गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS