Connect IPS
IME Life

कान्तिपुर मिडिया ग्रुपले एपेक्सका विद्यार्थीलाई रोजगारी तथा इन्टर्नसिपमा अवसर दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसिपका लागि अवसर दिने गरी सम्झौता गरेको हो ।

सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुपका एजीएम महेश स्वार र एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्माले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

त्यस्तै, एपेक्स कलेजका प्राध्यापक एवं विद्यार्थीहरुले गरेका शोध/अनुसन्धानलाई कान्तिपुर पब्लिकेसनमार्फत् प्रकाशन तथा अभिलेखिकरण गरिने जनाइएको छ ।

सम्झौता पछि दुई संस्थाले विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धानका काम संयुक्त रुपमा गर्न सक्ने जनाइएको छ । ‘दुई संस्थाबीच भएको समझदारीले दुवै संस्थाको स्रोत साधनको प्रयोगबाट बदलिँदो समयअनुसार एक बृहत् प्लेटफर्म सिर्जना गर्न सहयोग गर्नेछ ।

एपेक्स कलेजअन्तर्गतको एपेक्स मिडिया क्लबमार्फत् विद्यार्थीहरुले टेलिभिजन र रेडियोका माध्यामबाट आफ्ना क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS