काठमाडौं । सिटिजन्स बैंकले कर्मचारीको माग गरेको छ । बैंकले डिजिटल बैंकिङ कन्सल्टका लागि कर्मचारीको माग गरेको हो । सम्बन्धीत क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।