SKIP THIS

MLBL
IME Life
Beema Board

आइएमई जनरल सहित यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ४ अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको १८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS