SKIP THIS

MLBL
IME Life
Beema Board

आज सुन चाँदीको भाउ घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार पनि सुनको भाउ घटेको छ । हिजो मंगलबार तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महालंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि घटेको छ । आज तेजाबी सुनको भाउ तोलामा ५ सय रुपैयाँले नै घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

नेपाल सुन चाँदी व्यवसायी महालंघका अनुसार आज चाँदीको भाउ तोलामा एकैपटक ३० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS