Connect IPS
IME Life

बोहराको परिवारलाई एशियन लाइफले दियो १० लाख २३ हजार मृत्यु रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उप शाखा जोगबुढा कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेल्धुरा जिल्लाको प्रशुराम नगरपालिका वडा नं.५ जोगवुढा निवासी स्व.किसन बोहराको परिवारलाई दाबी भुक्तानी दिएको हो ।

उनको हृदयघातको कारण मृत्यु भएको थियो । बोहराको परिवारलाई कम्पनीले बीमा दाबी वापतको १० लाख २३ हजार ७९५ रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त रकम बोहराकी पत्नी आस्था बोहरालाई दिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त रकम स्थानीयको उपस्थितीमा क्षेत्रिय उप प्रमुख जयानन्द भट्ट, उप शाखा प्रमुख चक्रबहादुर , वरिष्ठ अभिकर्ता मदन धामीले हस्तान्तरण गरेको हुन् ।

मृतक बोहराकी पत्नीले बीमा रकम समयमानै उपलब्ध गराएको भन्दै कम्पनीका सबै कर्मचारीलाई धन्यवाद दिइन् । साथै उनले बी सचेतना सबैमा फैलाउन मद्दत गर्ने बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS