IME Life
GBIME

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिसका लागि केही, ब्रान्चका लागि केही र प्रादेशिक शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले उपत्यका भित्र तथा बाहिरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS