SKIP THIS

MLBL
IME Life
Beema Board

आज सुन चाँदी कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सोमबार सुनको भाउ बढेको छ । आज आइतबार तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा २ सयले नै बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS