IME Life

जनरल इन्स्योरेन्सले दियो ५० जना अभिकर्तालाई तालिम

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न गरेको छ । निर्जीवन बीमा अभिकर्ताको व्यवसाय बृद्धि तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यले यस कम्पनीले बीमा अभिकर्ताको आधारभूत भर्चुअल तालिम संचालन गरेको थियो ।

भर्चुअल माध्यम मार्फत कार्तिक २८ आईतबार बाट सुरु भएको आधारभूत तालिम कार्तिक ३० मंगलबारसम्म संचालन भएको थियो । उक्त तालिममा ५० जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो ।

Prabhu
Crest

तालिममा निर्जीवन बीमाको महत्व, प्रकार सिद्धान्त,बीमाको इतिहास, त्यसैगरी बीमा अभिकर्ताको आचारसंहिता फाईदा सेवा सुविधाको बारेमा प्रशिक्षण , बीमा ऐन साथै बीमा समितिले तोकिए बमोजिका नीति तथा कार्यक्रमको बारेमा अभिकर्तालाई जानकारी गराईएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS