SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ५० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS