SKIP THIS

MLBL
IME Life
Beema Board

आज घट्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS