SKIP THIS

MLBL
IME Life
Beema Board

प्रुडेन्सियल क्यापिटलले नेपाल इन्स्योरेन्सको संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्टले आफ्नो नामा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको हो ।

शेयरको मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आफूले लिन चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वक निवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS