Connect IPS
IME Life

साधना लघुवित्त पाँचौं वर्षमा प्रवेश, उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको चौथो वर्ष सफलतापुर्वक पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले ग्राहक, नियमनकारी निकाय,शेयरधनी र सरोकारवालापक्ष सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएको छ ।

सबैको यस्तै निरन्तर साथ, सदभाव, विश्वास र सहयोगका कारण यस वित्तीय संस्थाले आज चौथो वर्ष सफलतापुर्वक पार गरेको छ । साथै कम्पनीले समय सापेक्ष ग्राहक सदस्यहरुको सेवा सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Prabhu
Crest

यस अवधिसम्ममा कम्पनीले ३१ वटा जिल्लामा सेवा विस्तार गरी ९३ वटा शाखा कार्यालय मार्फत ८२ हजार ३१३ जना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा हाल ४१३ जना कर्मचारी आबद्ध छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS