काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडमा महेन्द्रनगरका लागि १ जना र विराटनगरका लागि १ जना कर्मचारीको माग गरेको छ भने ब्रान्च म्यानेजरमा फिदिम ब्रान्चका लागि १ जना महेन्द्रनगर शाखाका लागि १ जना कर्मचारकिो माग गरेको छ ।
कम्पनीले ईच्छुक तथा योग्यता पुगेकालाई मंसिर २४ गते बैंकिङ समयभित्र आवेदन दिन भनेको छ ।