SKIP THIS

MLBL
IME Life
Beema Board

आज घट्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । हिजो बिहीवार दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज शुक्रवार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीवार तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रवार ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS