Connect IPS
IME Life

तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको दुई वाणिज्य बैंक सहित तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामी विक्री खुदा भएको छ ।

आजदेखि प्रभु बैंकको ५० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ६६ हजार ६७५ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । उक्त शेयरमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता ३५० रुपैयाँ र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।

शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने हुन्छ ।

शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS