IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा सर्भेयरलाई सूचिकृत हुन आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरलाई सूचि दर्ताकोे लागि आह्वान गरेको छ । कम्पनीले जारी गरेका विभिन्न बीमालेखहरुमा परेको दाबीहरुको क्षतिको अनुसन्धान,सर्भेक्षण तथा मुल्याङकन गर्नका लागि सर्भेयरहरुको सूचि तयार पार्ने भएको हो ।

कम्पनीले बीमा समितिबाट सर्भेयरको इजाजतपत्र प्राप्त ईच्छुक रजिष्टर्ड फर्म तथा व्यक्तिहरुले सूचि दर्ताको लागि सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा दर्ता गराउन आग्रह गरेको हो ।

Prabhu
Crest

सूचिकरणका लागि आवेदन दिने सर्भेयरले बीमा समितिबाट प्राप्त सर्भेयरको इजजातपत्रको प्रतिलिपी,व्यक्तिगत विवरण, स्थायी लेखानम्बरको प्रतिलिपि, कम्पनीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक  योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी सहितको विवरण पेश गर्नु पर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS