काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले हेड इन्फरमेशन टेक्नोलोजीका लागि कर्मचारीको माग गरेको हो । कम्तिमा पनि स्नातक गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
कम्तिमा पाँच वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ३५ वर्ष ननाघेको हुनुपर्ने समेत बैंकले बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ७ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।