IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कन सम्बन्धि तालिम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

बर्दिया । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय बर्दियाको आयोजनामा कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कन सम्बन्धि तालिम सम्पन्न भएको छ । उक्त तालिम तीन दिनसम्म संचालन भएको थियो ।

उक्त तालिममा जिल्लाको आठ वटै स्थानीय तहबाट सहभागीहरुले सहभागिता भएका थिए । कम्पनीले मुल्याङ्कनकर्ताको दक्षता अभिवृद्धि गरी स्वरोजगारको अवसर सृजना गर्ने उदेश्यले तालिम संचालन गरेको जनाएको छ ।

Prabhu
Crest

सहभागिहरुलाई बीमा समितिकी सह निर्देशक श्रद्धा श्रेष्ठले जोखिम र बीमा सम्बन्धि जानकारी गराएकी थिईन् । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनी केन्द्रिय कार्यालयकी पुर्ण कुमारी श्रेष्ठले बीमाका आधारभुत सिद्धान्तको बारेमा विस्तृत जानकारी गराएकी थिईन् ।

त्यसैगरी कार्यक्रममा एकिकृत कृषि तथा पशुपन्छी कार्यालयका प्रमुख बिनोद घिमिरेले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कन कसरी गर्ने जानकारी गराएका थिए भने पशुपन्छी बीमा क्षति मुल्याङ्कन के कसरी गर्ने विषयमा डाक्टर सुमन खनालले बताएका थिए ।

कृषि जेटिए तथा भेटेनरी अध्ययन गरेका ४५ जना प्राविधिकहरुले तालिममा सहभागिता जनाएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS