IME Life
GBIME

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा भण्डारी मनोनयन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्जुन भण्डारी मनोनयन भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालकमा भण्डारी मनोनयन भएका हुन् ।

कार्तिक २६ गते बसेको बैठकले पद तथा गोपनियताको सपथ समेत गराइसकेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS