IME Life
Beema Board

लाभांश पारित सहित आशा लघुवित्तको एजिएम सम्पन्न,सञ्चालकमा ४ जना निर्बिरोध निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नुवाकोटको ककनीमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १ दशमलव ३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र चुक्तापूँजी २६ करोड ७१ लख ३१ हजार २०० रुपैयाँको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै साधारण सभाबाट संथापक शेयरधनीको तर्फबाट सञ्चालकमा निर्गुण प्रसाद भट्टचन, प्रदिपकुमार खड्का, सुसन शेरचन र कविता पोख्रेल निर्बिरोध निर्वाचित भएका छन् ।

Prabhu
Crest

साथै, सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्गुण प्रसाद भट्टचनलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS