काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि केही र फ्रन्ट अफिस स्टाफका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले पुस ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।