Connect IPS
IME Life

एकै दिन नेशनल लाईफको दुई वटा एजेन्सी कार्यालय विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले महेन्द्रनगरमा दुईवटा एजेन्सी कार्यालयको उद्घाटन गरेको छ । उक्त एजेन्सी कार्यालयको उद्घाटन सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारिले एक कार्यक्रमकाबीच गरेका हुन् ।

महेन्द्रनगरको भिमदत्तनगरपालिका १६ मझगाउ रत्नटोलमा र महेन्द्रनगर बजारको गलि नं ३ मा गरि एकै दिन दुई वटा एजेन्सी कार्यालयको उद्घाटन गरेको हो । प्रदेश प्रमुख तिवारीको प्रमुख आतिथ्य र महेन्द्रनगर शाखाका शाखा प्रमुख नवीन किशोर भट्टको अध्यक्षतामा कार्यक्रमको संचालन भएको हो ।

Prabhu
Crest

कार्यक्रममा कम्पनीका अभिकर्ता , बिजनेस म्यानेजर, सिनियर बिजनेस म्यानेजर , चिफ बिजनेस म्यानेजर ,सिनियर चिफ बिजनेस म्यानेजर सहितको उपस्थिति थियो ।

मझगाउ एजेन्सी कार्यालयका प्रमुख एवम् सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले एजेन्सी कार्यालय बाट बीमितहरुले सहज रुपमा बीमा सम्बन्धि सबै सुबिधाहरु प्राप्त गर्न सक्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS