Connect IPS
IME Life

लुम्बिनी विकास बैंकको लाभांश परिमार्जन, शेयरधनीले पाउने भए १३ प्रतिशत बोनश शेयर मात्रै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि लुम्बिनी विकास बैंकले नगद लाभांशलाई बोनश शेयरमा परिमार्जन गरेको छ । बैंकले यस अगाडी १० प्रतिशत बोनश शेयर र ३.७१२ प्रतिशत नगद लाभांश सहित १३.७१२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन पछि बैंकले बोनश शेयर १३ प्रतिशत र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्रै ०.६८४२ प्रतिशत नगद लाभांश दिने भएको छ । परिमार्जित लाभांश अव साधारणसभामा पेश गर्नेछ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

बैंकको हालको चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर पछि बैंकको चुक्ता पूँजी तीन अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

c364f5d6cded322376edca88b3ff6f64

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS