IME Life
Beema Board

जनरल इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ अभिकर्ता तालिम संचालन गर्न लागेको हो । उक्त तालिम भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

उक्त तालिममा सहभागि हुनका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । तालिम कार्तिक २८ गतेदेखि ३० गतेसम्म संचालन हुनेछ । तालिम काठमाडौंमा विहान १० बजेदेखि साझ ५ बजेसम्म संचालन हुनेछ । तालिम शुल्क ५ सय रुपैयाँ लाग्नेछ । ईच्छुकले एसएलसी वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS