IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सको मुनाफा ४ गुणाले बढ्यो, प्रतिशेयर आम्दानी ५१ रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्सको मुनाफा ४ गुणाले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १२ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले जम्मा ३ करोड २३ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो ।

मुनाफामा भएको सुधार सँगै संस्थाको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ पुगेको छ । संस्थाले १० अर्ब ८३ करोड रुपैयाँ बरोइङ र २ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट २७ करोड १९ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गर्न सफल भएको छ । संस्थाको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९५ करोड ५८ लाख रुपैयाँ जम्मा भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS