IME Life
Beema Board

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो ५ पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अपरेशन ब्याक अफिसमा असिस्टेन्टदेखि अफिसरसम्मका लागि केही, क्रेडिट रिक्स डिपार्टमेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप अफिसरका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही र अपरेशन इन्चार्चका लागि असिस्टेन्टदेखि सिपरभाइजका लागि केही र ट्रेनी असिस्टेन्टका लमागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिसका लाथि तथा केही शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS