SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल पुनर्बीमा सहित यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । कम्पनीको ४६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंकको २२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २१ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS