Connect IPS
IME Life

शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले मंसिर ५ गतेदेखि ८ गतेसम्म कम्पनीको बीमा अभिकर्ता भई काम गर्न ईच्छुक व्यक्तिहरुको लागि उक्त ४ दिने तालिम गर्न लागेको जनाएको छ । तालिम जुम मार्फत संचालन हुनेछ ।

ईच्छुक व्यक्तिहरुले कासर्तक २७ गते बेलुका ५ बजेसम्म कम्पनीको इमेल मार्फत निवेदन दिन कम्पनीले आग्रह गरेको छ । निवेदनमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी ठेगाना र माबाइल नम्बर, शैंक्ष्कि योग्यताको लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS