IME Life
Beema Board

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको दोलखा शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले बिगु गाउँपालीका वडा नं ६ आपम्पुकी छत्रीमाया थामीको मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गरी मृतकका श्रीमान बलमान थामीलाई १० लाख ३७ हजार ५ सय रुपौयाँको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

मृतक छत्रीमाया थामीले २०७७ कार्तिक १५ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बीमा गरेकी थिइन् । थामीको गत बैशाख १४ गते मृत्यु भएको थियो । उनले पहिलो किस्ता बापत ५६ हजार रुपैयाँ बीमा कम्पनीलाई बुझाएकी थिइन् ।

कम्पनीले सदस्यको सामान्य मृत्युमा प्रदान गर्ने ऋणको १ सय ४० प्रतिशत हुन आउने १० लाख ३७ हजार ५ सय रुपैयाँ प्रदान गरेको  जनाएको छ ।

उक्त रकमको चेक नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दीपसङ्कर चौलागाईंको रोहवरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख राजकुमार गिरीले प्रदान गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS