IME Life
Beema Board

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८ सयभन्दा बढी कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आठ सयभन्दा बढी संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले ९ औ तहको बरिष्ठ प्रबन्धकदेखि चौथो तहको सहायकसम्मको लागि कर्मचारी माग गरेको हो ।

बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धक लगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना कर्मचारीको माग भएको हो। बैंकले एक सुचना जारी गर्दै लोकसेवा आयोगबाट लिइने परिक्षामा अनलाइन आवेदन सोमबारदेखि भर्न सकिनेछ ।

Prabhu
Crest

लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ।अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ। मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ।

दरखास्त फाराम भर्दा अस्पष्ट भएमा यस विभागको टेलिफोन नं ०१४२५२५९५ एक्सटेन्सन नं ३५४९ ,३५४८ मा सम्पर्क गरी बुझ्न आग्रह गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS