IME Life
Beema Board

लोपोन्मुख र अल्पसंख्यक जातिको लागी स्वास्थ्य बीमा निःशुल्क गर्ने मन्त्री खतिवडाको दाबी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लोपोन्मुख र अल्पसंख्यक जातिलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै मन्त्री खतिवडाले हालको रकमलाई क्रमबद्धरुपमा घटाउँदै लगेर शुन्यमा झार्ने योजना रहेको जानकारी दिए । लोपोन्मुख जनसंख्याको स्वास्थ्य बीमाको लागी आवश्यक श्रोत जुटाउन मन्त्रालयसँग नै बजेट उपलब्ध भएपनि करिब ३० लाखको संख्यामा रहेका अल्पसंख्यकको लागी श्रोत जुटाउन अर्थमन्त्रालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए ।

Prabhu
Crest

खतिवडाले १२ वर्षमाथिका सबैलाई कोरोनाविद्धको खोप दिनको लागी एक करोड मात्रा खोप खरिद गर्नको लागी सुरक्षित गरिएको बताए ।

नवनियुक्त स्वास्थ्य मन्त्रीले निःशुल्क बीमा कार्यक्रम घोषणाको तयारी भइरहेको दाबी गर्दा निजामति कर्मचारीको निःशुल्क बीमा गर्ने कार्यक्रम भने चालू आर्थिक वर्षको तीन महिना पुरा भइसक्दा पनि कार्यान्वयनमा आएको छैन । स्वास्थ्य बीमा बोर्डका अनुसार सरकार अझै कर्मचारीको निःशुल्क बीमा सम्बन्धी कार्यविधीमै अल्झिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS