IME Life

नेप्से १३ अंकले बढयो, ५ अर्ब ३९ करोडको कारोबार हुँदा नेशनल हाइड्रोपावरको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ०४ अं.कले बढेर २,७८२ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, होटल्स एण्ड टुरिजम, उत्पादनमुलक, लाइफ इन्स्योरेन्स र म्युचुअफ फण्ड उपसूचक घटेका छन् । आज ११३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको २२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको १८ करोड ४४ लाख रुपैयाँको शयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फण्ड एल १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव १८ प्रतिशतका दरले गुमाएका हुन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS