Connect IPS
IME Life
Beema Board

सन नेपाल लाइफद्वारा मृत्युदावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि. काठमाण्डौ शाखाले  बीमीत  सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई  मृत्यु दावी भुक्तानी गरेको छ।

वैदेशिक रोजगारीका लागी २०७७ चैत्र मसान्तका दिन नेपालबाट साउदी अरेवीया प्रस्थान गरेका र साउदी अरेवीया सरकारको नियमानुसार १५ दिन क्वारेन्टाईनमा बस्दा त्यही कोरोनाबाट संक्रमीत भई उपचारको क्रममा २०७८-१÷२० का दिन किङ्ग खालीद हस्पिटलमा गुरुङको मृत्यु भएको थियो ।

Prabhu
Crest

कम्पनीका सहायक महाप्रवन्धक चुडामणि सुवेदीले बीमीतका श्रीमती तथा हकवाला सितला गुरुङलाई मृत्यु दावी बापतको बीमाङ्क रु.१०,००,०००/–को चेक हस्तान्तरण गर्दै नियमानुसार बोनस स्वीकृत भए पश्चात बोनस बापत थप भुक्तानी गरीने व्यहोरा जानकारी गराए । कार्यक्रममा कम्पनीका अभिकर्ताहरु, बीमीतका परिवार लगायतको उपस्थिति थियो ।

सहायक महाप्रवन्धक सुवेदीका अनुसार बीमीत गुरुङले २०७६ मंसिरमा धनञ्जय वार्षिक अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत बीमाङ्क रु.१०,००,०००/–को १५ वर्ष अवधिको बीमा गरी हालसम्म २ किस्ता बापत रु.१८१३७८/– बीमाशुल्क भुक्तानी गरेको तथा कम्पनीबाट वार्षिक फिर्ता बापत रु.५०,०००/– फिर्ता लिईसकेको हुदाँ कम्पनीमा खुद रु.१३१३७८/– मात्र जम्मा भएको थियो । कार्यक्रममा सुवेदीले प्रत्येक परिवारमा जीवन बीमाको महत्वमाथि प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS