Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानका बीमितले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क भुक्तानीलाई सहज बनाउन आज इसेवा सँग संझौता गरेको छ । सझौतामा संस्थानबाट प्रशासक कवि पाठक र इसेवाबाट चिफ रणनीतिक अफिसर रोशन लामिछानले हस्ताक्षर गरेका छन् ।

यस सझौतासँगै अब बीमितहरुले इसेवाको मोबाइल एप्लिकेसन मार्फत सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । बीमा शुल्क भुक्तानीका लागि अवदेखि बीमितहरु कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको संस्थानले जनाएको छ ।

Prabhu
Crest

संस्थाले यस भन्दा अगाडी कनेक्ट आइपिएस सँग पनि भुक्तानीका लागि संझौता गरेको थियो । गत साउन एक गतेदेखि डिजिटल सेवालाई आत्मसाथ गरेको संस्थानले धेरै भन्दा धेरै विद्युतिय भुक्तानीका सेवा प्रदायकहरु सँग सझौता गर्दै जाने योजना बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS