SKIP THIS

MLBL
IME Life
Beema Board

आज ३४ कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ८७ दशमलव ६३ अंकले बढ्दा ३४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सांग्रिला डेभलपमेन्ट बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् । मेरो माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९७ प्रतिशतका दरले गुमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS