SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार हुँदा महालक्ष्मी विकास बैंकको आज सबैभन्दा धेरै कारोबार भएको छ । आज बैंकको १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज अपि पावर कम्पनीको १३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS