IME Life

आजबाट सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई कारोबार संचालन हुने

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंक कोष प्रबद्र्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ व्यवस्थित लगानी योजना ( सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम) को इकाई आजबाट खरिद बिक्रि गर्न सकिने भएको छ । एक सुचना जारी गर्दै क्यापिटलले यस्तो जनाएको हो ।

आज आइतबारदेखि सिद्धार्थ क्यापिटलको नारायणचौर, नक्साल स्थित कार्यालयबाट इकाई खरीदरबिक्री गर्न सकिने जनाएको छ । क्यापिटलले हरेक साताको आईतबारदेखि बिहीबारसम्मः बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद बिक्रिको लागि काउन्टर खुल्ला हुने जनाएको हो ।

Prabhu
Crest

त्यस्तै, शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन यस योजनाका इकाईहरु खरीदरबिक्री बन्द रहने समेत क्यापिटलले यही सुचना मार्फत जानकारी दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS