IME Life
Beema Board

सिबिआईएल क्यापिटलको साधारण सभा सम्पन्न, २५% लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत (कर सहित) का दरले हुन आउने ५ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गरेको छ ।

क्यापिटलले साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २० गते (एक दिन) बुक क्लोज गरेको थियो । त्यसकारण असोज १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS